नेपाली काङ्ग्रेस सभापती एवं प्रधानमन्त्री द्वारा वि.पि. जयन्तीको अवसरमा सम्मान कार्यक्रम

Spread the love

भदौ २४ गते बि. पि कोइरालाको १०९ औं. जन्मजयन्तीको अवसर पारेर नेपाली काङ्ग्रेस चितवनको आयोजनामा बि. पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा बिशेष सम्मान कार्यक्रम समेत रहेको र जनताको साथमा काङ्ग्रेस अभियान प्रथम चरणको समापनमा जिल्ला तथा केन्द्रीय स्तरका नेताहरूबाट समसामयिक बिषयमा सम्बोधन हुने कुरा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिबाट प्रेषित सूचनाबाट जानकारी गराइएको छ ।