निजि क्षेत्र र वाणिज्य मन्त्रालय यार्चागुम्बा संरक्षण प्रसाेधन केन्द्र स्थापनका लागि सहयाेग समझदारि पत्रमा हस्ताक्षर

Spread the love

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौ र मार्मागाउँपालिका दार्चुलाबीच निजी क्षेत्रको सहभागितामा दार्चुला जिल्लाको अपि नाम्पा संरक्षण क्षेत्र स्थित लटिनाथ मार्मामा यार्चागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र स्थापनाका लागि सहयोग आदानप्रदान सम्बन्धी सम्झदारी पत्र हस्ताक्षर कार्यक्रम

१९ भाद्र २०७९