चितवन क्षेत्र नम्बर ३(ख) ले प्रत्यक्षतर्फको उमेदवारको अन्तिम नामावली टुङ्यायो
चितवन क्षेत्र नम्बर ३(ख) प्रदेश सभाको प्रत्यक्षतर्फ आकाङ्क्षी उमेदवारहरू
१- लाल बहादुर दवाडी
२- साजन महतो
३- सूर्यमणी पौडेल
४- शोभखर चापागाईं
५- भोजराज देवकोटा
६- ई. शिबहरी घिमिरेले लगायत मध्येबाट कार्यसमितिको बैठकबाट छलफल गरि उमेदवार समेतको सहमतिमा निम्न लिखित उमेदवारहरूलाई सिफारिस गर्ने निर्णय गरेको कुरा कार्यसमिति सदस्य श्री कमल अधिकारीले चिरफार अनलाइन खबर पत्रीकाका सम्बादाता पूर्ण चन्द्र चापागाईंलाई बताउनुभयो ।
सिफारिस गरिएका उमेदवारहरू
१- लाल बहादुर दवाडी ( क्षेत्रीय सभापति क्षेत्र नम्बर ३ चितवन )
२- साजन कुमार महतो ( महासमिति सदस्य )
३- सुर्यमणि पौडेल ( प्रदेश सदस्य ) ३(ख)
आगामी मंसिर ४ गते हुन गईरहेको संघ तथा प्रदेश सभा निर्वाचनको लागि चितवनमा सबैभन्दा पहिले क्षेत्र नम्बर (ख) नामावली तयार पारी टुंगोमा ल्याई सिफारिस गर्न सक्षम भएको छ ।