मंसिर ४ मा हुने निर्वाचनमा चितवन नेपाली काँग्रेस पार्टि कार्यलयमा निबेदन दिनेकाे लर्काे
नेपाली काङ्ग्रेसको केन्द्रीय परिपत्र तथा सूचनाको आधारमा चितवन प्रदेश नम्बर नम्बर २ का सभापति श्री रोशन शाही ठकुरीद्वारा एक सूचना प्रकाशित गरि आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको लागि नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको च. न. ३७ र बाग्मती प्रदेश कार्यसमितिको च. नअ. ७८ बाट प्राप्त परिपत्र अनुसार चितवन जिल्ला प्रदेश क्षेत्र नम्बर २(ख) अन्तर्गत प्रत्यक्ष तथा समानुपातिक तर्फको प्रदेश सभा सदस्य पदको लागि इच्छुक ब्यक्तिहरूले नेपाली काङ्ग्रेस पार्टीको बिधानको धारा ३०, धारा ३३(२) तथा धारा ६९ बमोजिम योग्यता पुगेका ब्यक्तिहरूले मिति २०७९ भदौ १२ र १३ गते दिउँसो ०३:०० बजेसम्म नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा नम्बर १० को पार्टी कार्यालय हाकिमचोकमा दर्ता गराउन जानकारी सहितको सूचना प्रकाशित गरिएकोमा बेलुका ०६:०० बजेसम्म निम्न लिखित आकान्क्षी उमेदवारहरूले नेपाली काङ्ग्रेसको तर्फबाट जम्मा ३८ जनाले आधिकारिक उमेदवार हुन पाउभनी आ आफ्नो नाम दर्ता गराउनुभएको छ ।
१- देबकि गौतम ( प्रत्यक्ष तर्फ)
२- प्रेमकुमारी तामाङ ( समानुपातिक तर्फ)
३ -निर्मला पण्डित ( समानुपातिक तर्फ)
४ -सन्त बहादुर के सि ( प्रत्यक्ष तर्फ)
५ -मिलन बाबू श्रेष्ठ ( प्रत्यक्ष तर्फ)
६- डा. ईश्वरि राज लौडारी( समानुपातिक तर्फ)
७- देबेन्द्र बहादुर गुरुङ ( प्रत्यक्ष तर्फ)
८- युबराज भुषाल( प्रत्यक्ष तर्फ)
९- निर्मल राज पौडेल ( प्रत्यक्ष तर्फ)
१०- प्रमिश कुमार राई( समानुपातिक तर्फ)
११- ज्ञानेन्द्र गिरि( समानुपातिक तर्फ)
१२-भुपतीदास सापकोटा ( समानुपातिक तर्फ)
१३- पार्बती शाह ( समानुपातिक तर्फ)
१४- सुस्मिता लामा( समानुपातिक तर्फ)
१५-भरत प्रसाद दवाडी (समानुपातिक तर्फ )
१६-राम शरण कुवँर ( प्रत्यक्ष तर्फ)
१७- बिनोद ढकाल ( प्रत्यक्षतर्फ)
१८- धुर्बराज पोख्रेल ( प्रत्यक्षतर्फ)
१९-प्रमोद कुमार श्रेष्ठ (समानुपातिक तर्फ )
२०- कल्पना पौडेल (समानुपातिक तर्फ )
२१- तारा कुमारी परियार (समानुपातिक तर्फ )
२२- लक्ष्मी लामिछाने (समानुपातिक तर्फ )
२३-तिलक राज कंडेल (समानुपातिक तर्फ )
२४-इन्द्र मणि गैरे( प्रत्यक्षतर्फ)
२५-अनमोल अधिकारी ( प्रत्यक्षतर्फ)
२६-दिपक आचार्य ( प्रत्यक्षतर्फ)
२७-अनिल अधिकारी (समानुपातिक तर्फ )
२८-ऋषि प्रसाद खनाल (समानुपातिक तर्फ )
२९-एलिजा अधिकारी (समानुपातिक तर्फ )
३०-प्रा.डा.केशव भक्त सापकोटा ( प्रत्यक्षतर्फ)
३१- मिना कुमारी गुरुङ (समानुपातिक तर्फ )
३२- कैलास कोइराला (प्रत्यक्ष तर्फ)
३३- ऋषि राज पाण्डे (समानुपातिक तर्फ)
३४- बिनु रायमाझी ( समानुपातिक तर्फ )
३५-छ्लीकुमारी अधिकारी(समानुपातिक तर्फ )
३६- रोशन शाही ( प्रत्यक्ष तर्फ)
३७- निल कण्ठ रिजाल ( प्रत्यक्ष तर्फ)
३८- उत्तम जोशी ( प्रत्यक्ष तर्फ)