दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न

Spread the love


मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले आज मार्च ८ गते अन्तर्राष्ट्रिय नारी दिवस ( International Women’s Day) काे अवसरमा ” Invest in Women : Acclerate Progress” नारा सहित भरतपुरकाे चाैविसकाेठिमा दिप प्रज्ज्वलन गरेकाेछ । साे दिप प्रज्ज्वलन कार्यक्रममा शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउत , उपसभापति भवानी अधिकारी , सचिव जीवन के सी , काेषाध्यक्ष तारा पाैडेल , कार्यसमिति सदस्य खेमराज अधिकारी , सुप्रिया सापकोटा , लक्ष्मी सुवेदी , सुमि गाैतम , कृति चाैधरी , रुविसा काेईराला , विश्वराज ढुंगाना लगायतका अधिकारकर्मिहरुकाे उपस्थिति रहेको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *